अनामनगरबाट ६ लाख चोरेर भाग्दाभाग्दै यसरी समातिए चोरका नाइके

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त सिंहदरबारको संयुक्त टोलीले अनामनगरबाट ६ लाख रुपैयाँ नगद चोरी गरेर भाग्दाभाग्दै एक जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान जिल्लाको धरान नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनानगर नै बस्ने वर्ष ३२ का कृतन राई रहेका छन् । प्रहरीका अनुसार राई खुङखार चोरका … Continue reading अनामनगरबाट ६ लाख चोरेर भाग्दाभाग्दै यसरी समातिए चोरका नाइके